नियम २८
निबेदन दस्तुर
यस नियमावली बमोजिम निवेदन दिँदा लाग्ने निबेदन दस्तुरको सम्बन्धमा यस नियमावली तथा अन्य प्रचलित कानूनमा कुनै व्यवस्था भएकोमा सोही बमोजिम र त्यस्तो व्यवस्था नभएकोमा अन्य जुनसुकै विषयको निवेदन वा दरखास्त दिँदा दश रूपैयाँ दस्तुर लाग्नेछ।